काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । विधान संशोधन, स्थानीय तह उपनिर्वाचन, पालिका सम्मेलन, आसन्न केन्द्रीय समितिको बैठक लगायतका विषयमा छलफल गर्ने बैठकको एजेन्डा रहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

रुकुम सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले माओवादीविरुद्ध गठबन्धन गरेका छन् ।दुवै दलले गठबन्धन गरेर अगाडि जाने सहमति गरेका हुन् । पहिलो चरणमा उनीहरुले मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् । नेपाली कांग्रेस रुकुम उपसभापति […]

माओवादी विरुद्ध एमाले-कांग्रेस गठबन्धन, कांग्रेसको चिन्हमा एमाले उम्मेदवार

ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गर्यो । खेलको ७८ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । रोहित चन्दले राष्ट्रिय टोलीको लागि पहिलो गोल […]

नेपालसँग अफगानिस्तान २-० गोलले पराजित

काठमाडौं– नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । सन् २०१३ को साफ च्याम्पियनसिपको सेमिफाइनल नेपाल र अफगानिस्तानबीच डिसेम्बर ११, २०१३ मा काठमाडौंको दशरथ रंगशालामा भएको थियो। उक्त खेलमा अफगानिस्तान १–० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।११ वर्षपछी यि दुई टोली भिड्न लागेका हुन । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय […]

११ वर्षपछि नेपाल र अफगानिस्तान फुटबल भिड्दै

काठमाण्डौ,नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ । पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ । बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू […]

डिजल र मट्टितेलको मूल्य बढ्यो ।

जुनेली मिडिया पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनु भएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई माओवादी केन्द्र पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्। जनयुद्ध लडेका कयौँ नेता कार्यकर्ता मोहन वैध्यवाट क्रान्ति […]

२०६४ सालकै जसरी माओवादीसँग जन आकर्षण वढेको छः प्रचण्ड

जुनेली मिडिया युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा आज भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको सानदार जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । युएईले दिएको ८४ रनको लक्ष्य […]

नेपाल विश्वकपमा छनोट

काठमाण्डौ, आगामी मंसिर १६ गते हुन गैरहेको स्थानिय तह उपनिर्वार्चनको लागी रुकुम पश्चिम सानिभेरि गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रले जसिराम बस्नेतलाई उम्मेदवार वनाउने भएको छ । स्थानीय समस्याहरूको समाधान, रोजगारीको सृजना, युवा तथा किसानहरूको हितको संरक्षण, र आधुनिक पूर्वाधारको विकास, स्थानिय शासनको सुदृढीकरण गर्दै विकेन्द्रीकृत प्रणालीमार्फत समुन्नत गाउँको परिकल्पनालाई साकार […]

माओवादीले वनायो जसिराम बस्नेतलाई सानिभेरि ५ नम्वर वडाको अध्यक्ष पदको उम्मेद्वार

काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । साथै उक्त बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । पार्टी […]

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुस २ मा बस्ने

काठमाण्डौ, व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेलाई पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित ३ जनाले दिएको रिटको सुनुवाई सोमबार अदालतका न्यायाधीशहरू सुवेदी र पाण्डेयको इजलासमा परेको हो । उक्त इजलासले हेर्न नमिल्नेमा राखेको छ । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको […]

एमालेलाई मीनबहादुरले जग्गा दान गरेको रिटको पेशी हेर्न नमिल्नेमा

Scroll to top