सुपादेउराली मन्दिर नजिकैको झोलुङ्गे पुलबाट हाम फालेकी एक युवतीको मृत्यु भएको छ।सन्धिखर्क नगरपालिका वडा नं. ७ स्थित सुपादेउराली मन्दिरभन्दा केही उत्तरमा रहेको पुलबाट कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ बस्ने २३ वर्षीया सरिता भण्डारीले सोमबार दिउँसो हाम फालेकी थिइन्।