काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज जनकपुर बोल्ट्स कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।
संसदको चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई प्रहरीले सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै ३ महिना लामो समय लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार रायसहित सरकारी वकिललाई बुझाएको हो । प्रतिवेदनमा सूर्यदर्शन सहकारीको एक अर्ब ५१ […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की २४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत पाए। उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा शिवहरि घिमिरे, अनिल श्रेष्ठ, […]
काठमाण्डौ, राधी विद्युत कम्पनी लिमिटेडले ५% लाभांश घोषणा गर्दै हकप्रद शेयर पनि निष्काशन गर्ने तयारी गरेको छ । उक्त कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबरको बोनस सेयर लाभांश र बोनस सेयर बापतको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । […]
काठमाडौँ । नेपाल पत्रकार महासंघमा केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै शुक्रबार हुने निर्वाचनमा काङ्रेस निकट नेपाल प्रेस युनियन र एमाले निकट प्रेस चौतारी नेपालले संयुक्त गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् । प्रेस युनियन र प्रेस चौतारीले सबै भौगोलिक तथा गैर भौगोलिक शाखाहरुमा संयुक्त प्यानल बनाएर चुनावी मैदानमा जाने घोषणा गरेका छन् । यस अनुसार […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सविच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ र प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ ।हार्ने टिम प्लेअफवाट वाहिरेने छ ।
काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ ।साउदी अरेबियाका पाँच आयोजक शहरहरू जेद्दा, रियाद, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने भएको छ । सन २०३० को फिफा विश्वकप फुटबल संस्करण ३ देश स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ।
काठमाण्डौ, नेपाली काङ्रेसका सांसद सुनिल शर्माले संस्थापन (देउवा) पक्षले शेखर कोइराला समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस फुट्न सक्ने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि शर्माले चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ओहोदा दिएको स्मरण […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगरले भरतपुरमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा एमाले- काङ्रेस सरकारले रविमाथि ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् […]
नेकपा (माओवादी केन्द्र)ले आज चितवनको भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति भ्रष्टाचार महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ । खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट […]