संघीय संसद भवन परिसरमा अचानक चिप्लिएर लड्दा सांसद बसुमाया तामाङको खुट्टामा चोट लागेको छ। घाइते सांसद तामाङलाई परिसरभित्रै प्राथमिक उपचार दिइएको र लगत्तै एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको छ।