इजरायलको गुप्तचर एजेन्सी मोसादको हेडक्वार्टरमा इरानले भिषण हमला गरेको छ । इजरायलको राजधानी तेल अभिभस्थित हर्जिलिया टाउनमा रहेको कार्यालयमा इरानले निशाना बनाएर भिषण हमला गरेको हो । मिलिट्री इन्टेलिजेन्ससँग जोडिएको गुप्तचर एजेन्सी एएमएनको भवनलाई पनि इरानले निशाना बनाएको छ ।
इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले दुवै स्थानमा हमला गरेको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा समेत मोसादको मुख्यालयमा हमला गरेको भिडियो सार्वजनिक भएको छ । हमलापछि यो क्षेत्रमा भीषण आगो लागेको छ । उता इजरायली ह्याकर्सले इरानको बैंक सेपाहमाथि साइबर हमला गरेपछि सेवा ठप्प भएको छ इरानको समाचार एजन्सी फार्सले इजरायलसँग जोडिएका ह्याकर्स समूहले बैंकमा साइबर हमलाको जिम्मेवारी लिएको जनाएको छ । बैंकका अधिकारीहरुले सुरक्षालाई मध्यनजर राख्दै सबै डिभाइस प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/bg/register?ref=V2H9AFPY
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/ph/register-person?ref=IU36GZC4
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/pl/register?ref=UM6SMJM3
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/bg/register?ref=V2H9AFPY