Spread the love
Spread the love
इरानले खसाल्यो इजरायली ड्रोन
Spread the love

इरानले खसाल्यो इजरायली ड्रोनकाठमाडौं : इजरायली रक्षा बल (आईडीएफ)ले इरानले इजरायली ड्रोन खसालेको पुष्टि गरेको छ।इजरायली सेनाले भन्यो,‘सैन्य कारबाहीको क्रममा वायुसेनाको रिमोट–नियन्त्रित ड्रोनलाई इरानी सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रले प्रहार गर्‍यो।

’इजरायली सेनाका प्रवक्ताले उपकरण इरानी हवाई क्षेत्रमा खसेको बताए। यसअघि इरानको सरकारी टिभीले इरानी सेनाको वायु रक्षा बलले  मध्य इस्फहान प्रान्तमा एउटा उन्नत हर्मेस ड्रोन खसालेको उल्लेख गरेको थियो।