काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि विहान ७ वजेवाट मतदान सुरु भएको छ । अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख १ , उपप्रमुख १ , गाउँपालिका अध्यक्ष २ , उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र […]

स्थानीय तह उपनिर्वाचन मतदान सुरु

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन […]

जनकपुर बोल्ट्सको विजयी सुरुवात, विराटनगर किङ्स ८ विकेटले पराजित ।

काठमाडौँ —पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको भन्ने कुरा झुटो भएको बताएका छन् । शनिबार खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापाले केही दिन पहिले गरेको दाबी झुटको खेती भएको बताएका हुन् । उपनिर्वाचनको चुनावी सभामा कीर्तिपुरमा कांग्रेसका महामन्त्री […]

गगन थापाले जनतालाई झुटो बोलेको देख्दा दया लाग्छ : प्रचण्ड

काठमाडौं नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतक सहयोगमा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ । आजबाट सुरु एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा रन १ सय २७ रनमा समेटियो । जनकपुरका लागि ललितनारायण […]

विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दियो १२८ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो सस्करणको उद्घाटन खेलमा पूर्वेली टिम विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२: ४५ मा यी २टिमको खेल सुरु हुनेछ। खेल नेपाली राष्ट्रिय टिमका खेलाडी अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स र स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स टिम बीचमा हुनेछ। दुवै […]

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दै

काठमाण्डौ ! मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट पेस गरेका छन्, यद्यपि दर्ता भने नभइसकेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्नुपर्ने माग निवेदकको छ । उनलाई मुद्दा नचलाउने गरी […]

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिइएकोविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालले १ स्थान सुधार गर्न सफल भएको छ । फिफाले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा १७६ औँ स्थानवाट नेपाल एक स्थान सुधार गर्दै १७५ औँ स्थानमा रहेको छ । । यसै महिना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्थानलाई २–० गोलअन्तरले हराएको थियो । यहीँबाट नेपालको वरीयता सुधार भएको हो […]

फिफा वरीयतामा नेपालको १ स्थान सुधार माथि उक्लियो

काठमाण्डौ, पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।

सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान

काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भनेकै आधारमा आफूलाई एमाले पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानिनोक्सानी पुर्‍याउने […]

भाटभटेनीको जग्गा लिनु गलत भनेकाले मलाई एमालेले निलम्बन गर्‍यो:- सांसद चौधरी

लेबनान र इजरायलबीच युद्ध रोक्ने सहमति छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण गरेपछि २ देशबीच युद्ध सुरु भएको थियो। तर, मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ, र यो सहमति तुरुन्तै लागू हुने विश्वास गरिएको छ। सहमति अनुसार, इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ, र हिजबुल्लाहले लितानी नदीको दक्षिणी सीमाबाट आफ्नो […]

लेबनान र इजरायलबीच युद्ध रोक्ने सहमति

Scroll to top