Spread the love
Spread the love
साउनको सुरुवातमै सेयर बजारमा हरियाली
Spread the love

नयाँ आर्थिक वर्षको साउन सुरु भएसँगै सेयर बजारमा व्यापक उत्साह देखिएको छ।

आज नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७.५४ बिन्दुमा बन्द भएको छ।​बजारमा तीव्र सुधार आउँदा आज ३३५ कम्पनीको ४ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये १२ वटामा वृद्धि भएको छ, जसमा उत्पादन तथा प्रशोधन र जलविद्युत समूह शीर्ष स्थानमा रहे।

आज श्रीनगर एग्रिटेकको सेयर मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने कुल २५९ कम्पनीका लगानीकर्ताले नाफा