काठमाण्डौ, राधी विद्युत कम्पनी लिमिटेडले ५% लाभांश घोषणा गर्दै हकप्रद शेयर पनि निष्काशन गर्ने तयारी गरेको छ । उक्त कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबरको बोनस सेयर लाभांश र बोनस सेयर बापतको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । […]
काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। आइतबार बोर्डको अध्यक्ष सिफारिस गर्न गठित सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले अध्यक्ष नियुक्तिको लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण […]
काठमाडौं । आज साताको दोश्रो दिन शेयर बजार वढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ४१ अंकले वढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ […]
जुनेली मिडिया काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्। शेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जुनेली मिडिया काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आव २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी […]
जुनेली मिडिया काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
जुनेली मिडिया काठमाण्डौ, रौनकताको साथ शेयर बजार बढ्न थालेपछी शेयर धितो कर्जाको माग पनि पछिल्लो समय बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।८१ को तथ्यांकले यस्तो देखाएको हो। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन अघिल्लो वर्षको […]
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव २९ अंकले बढेर २,९५७ को विन्दुमा कायम भएको छ । आज १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार […]
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जनका साथै कमिसन आम्दानी र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो […]
काठमाडौं : छिमेक लघुवित्तको नाफा सामान्य घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५.७४ प्रतिशतले घटेर १ अर्ब ९ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा […]