जुनेली मिडिया काठमाडौं : डिप्रोक्स लघुवित्तको प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३३१.९१ प्रतिशतले बढेर ५८ करोड १६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ४६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । योअवधिमा खुद ब्याज आम्दानी र […]
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १२६.८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २२ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ […]
काठमाडौं स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.७५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस कम्पनीको ७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ३६ करोड ५२ लाखबाट बढेर ४२ […]
काठमाडौं : हिमालय ऊजा विकास कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी १५ करोड ४४ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च बढेको कारण कम्पनी घाटामा गएको हो । उक्त खर्च २३ करोड ९० लाखबाट बढेर २८ करोड […]