माण्डु हाइड्रोपावरद्वारा १२% नगद लाभांश दिने घोषणा,

जुनेली मिडिया

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आव २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।


बैठकले सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको छ ।

माण्डु हाइड्रोपावरद्वारा १२% नगद लाभांश दिने घोषणा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top