एभरेष्ट बैंकले लाभांश घोषणा गर्यो

जुनेली मिडिया

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।


सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले लाभांश घोषणा गर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top