२७ अंकले बढेको बजारमा ५ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । आज साताको दोश्रो दिन शेयर बजार वढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ४१ अंकले वढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ ।

२७ अंकले बढेको बजारमा ५ अर्ब ३४ करोडको कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top