मन्दाकिनी हाइड्रोपावरले ५.२६% लाभांश वितरण गर्ने

जुनेली मिडिया

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्। शेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

मन्दाकिनी हाइड्रोपावरले ५.२६% लाभांश वितरण गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top