काठमाण्डौ ! मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट पेस गरेका छन्, यद्यपि दर्ता भने नभइसकेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्नुपर्ने माग निवेदकको छ । उनलाई मुद्दा नचलाउने गरी […]
काठमाण्डौ, पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।
काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भनेकै आधारमा आफूलाई एमाले पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानिनोक्सानी पुर्याउने […]
काठमाण्डौ । नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । एमाले नेता तथा सांसद चौधरीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सामाजिक सञ्जालमा गालीगलौज गरेपछि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको हो । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अध्यक्ष, महासचिव र पार्टीका सबै नेताहरूलाई सामाजिक सञ्जालमा गाली […]
काठमाडौं । एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । शुक्रबार काठमाण्डौको दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् । “काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक […]
काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरूले अरूलाई गाली गर्दै हिँड्ने गरेको बताएका छन्। शुक्रबार काठमाण्डौको दरबारमार्गमा एमालेद्वारा आयोजित जागरण सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रती लक्षित गर्दै यस्तो भनाइ राखेका हुन्। “कति कति सहकारीमा ठगीका प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई गाली गर्ने?” ओलीले प्रश्न […]
काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरूले अरूलाई गाली गर्दै हिँड्ने गरेको बताएका छन्। शुक्रबार काठमाण्डौको दरबारमार्गमा एमालेद्वारा आयोजित जागरण सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रती लक्षित गर्दै यस्तो भनाइ राखेका हुन्। “कति कति सहकारीमा ठगीका प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई गाली गर्ने?” ओलीले प्रश्न […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक वचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंले ढाँटवादको अभियान नै चलाइरहेको दावी गरेका छन् । प्रसाइको ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने ओलीको भनाइ छ । शुक्रबार काठमाण्डौको दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै केपीले भने, ‘लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न पटक्कै मिल्दैन । मान्छेलाई नभएको कुरा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको मंसिरसम्म अहिलेकै समीकरण रहिरहने ठोकुवा गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्ने क्रममा ओलीले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् । २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई […]
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापालेबुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारेका छन ।बीआरआई सम्बन्धमा एमालेसँग तिव्र मतभिन्नता भएको बताएका छन । उनले बिआरआइको विषयले सरकार नै ढल्ने अवस्था आएको चर्चा सुरु भएको बताए। […]