रौतहट —गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादवले ६५५ मत पाए ।उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत ल्याइन् ।
नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।माओवादीका घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै विजयी हुँदा उहाका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे । आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार दुई सय […]
काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा निकतटम प्रतिद्वन्दी कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए ।
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । माओवादी केन्द्रका उम्मेदवार नवीन कुमार बान्तावा राई ९२३ मतसहित विजयी भएका छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी नाराण चौधरीले ६०८ मत प्राप्त गरेका छन् ।त्यसैगरी नेपाली कांग्रेसका संजिव काफ्लेले ३५९ मत प्राप्तगरी तेस्रो भएका छन । ०७९ को निर्वाचनमा कांग्रेसका […]
काठमाडौँ —काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय १४ मतसहित […]
काठमाण्डौ, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।माओवादीका सुनिल कापर केवटले ६८४ मतसहित विजयी भएका हुन । उनका निकतटम प्रतिद्वन्दी काङ्रेसका उम्मेद्वारले ६०२ मत ल्याए भने जनता समाजवादी पार्टीका उम्मेद्वारले ४९९ मत ल्याउदा एमालेका उम्मेद्वार ४९४ मतका साथ चौथो भए । ०७९ को चुनावमा काङ्रेसका विश्वनाथ यादव ६१८ […]
काठमाडौँ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४०२ मत पाए । नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत […]
काठमाण्डौ:- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् ।माओवादीको किल्ला भत्काउन एमाले-काङ्रेसले गठबन्धन गरी चुनाव लडेका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेका छन् वियजी उम्मेदवार खत्री नेकपा एमालेको सहयोगमा […]
काठमाडौं । कालिकोट जिल्ला तिलगुफा ४ को वडाध्यक्षमा मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार शाही १४३ मतसहित विजयी भएका हुन् । माओवादी केन्द्रकी उम्मेदवार नैस्वभा शाहीले ११५ मत प्राप्त गरिन् । नेकपा एमालेका ऐनबहादुर शाहीले ७८ मत पाउँदा नेपाली कांग्रेसका पैलनबहादुर शाही ४९ मतमा सीमित भए […]
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि विहान ७ वजेवाट मतदान सुरु भएको छ । अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख १ , उपप्रमुख १ , गाउँपालिका अध्यक्ष २ , उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र […]