काठमाण्डौ, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।माओवादीका सुनिल कापर केवटले ६८४ मतसहित विजयी भएका हुन ।
उनका निकतटम प्रतिद्वन्दी काङ्रेसका उम्मेद्वारले ६०२ मत ल्याए भने जनता समाजवादी पार्टीका उम्मेद्वारले ४९९ मत ल्याउदा एमालेका उम्मेद्वार ४९४ मतका साथ चौथो भए ।
०७९ को चुनावमा काङ्रेसका विश्वनाथ यादव ६१८ मतले विजयी भएका थिए ।
धनुषाधाम न.पा. १ मा काङ्रेसको किल्ला भत्काउदै माओवादीका सुनिल कापर विजयी