राजनीति

काठमाण्डौ, नेपाली काङ्रेसका सांसद सुनिल शर्माले संस्थापन (देउवा) पक्षले शेखर कोइराला समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस फुट्न सक्ने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि शर्माले चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ‌ओहोदा दिएको स्मरण […]

सांसद सुनिल शर्माको चेतावनी:- शेखर समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस फुट्न सक्छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगरले भरतपुरमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा एमाले- काङ्रेस सरकारले रविमाथि ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् […]

रविलाई गरेको ज्यादतीको मूल्य एमाले – कांग्रेसलाई चर्को पर्नेछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)ले आज चितवनको भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति भ्रष्टाचार महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।  खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट […]

माओवादी केन्द्रले आज चितवनमा खबरदारी सभा गर्दै

काठमाण्डौ, पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारलाई अमानवीय र प्रतिशोधपूर्ण भनेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले रबीमाथि सरकारले गरेको व्यवहारको कडा आलोचना गर्दै, यसलाई निरङ्कुश, अलोकतान्त्रिक र अमानवीय ठहर्याएका छन्। उनले यस्तो प्रकारको व्यवहार रोक्न सरकारसँग गम्भीर आग्रह […]

रवी लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय छ : प्रचण्ड

काठमाडौं ।मुख्य राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले जितेको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय […]

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी, माओवादी दोस्रो एमाले तेस्रो

काठमाण्डौ। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना विजयी भएकी छन् । माओवादीकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् । कुल ४ हजार ५२४ मत खसेको थियो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याएकी छन् । यस्तै तेस्रो भएकी एमालेका जाना शाहीले ११ […]

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी देवकी तिमल्सिना विजयी

रुकुम पूर्व —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् ।  कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार […]

कांग्रेस-एमाले गठबन्धनलाई भारी मतले हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी

काठमाडौँ —डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन्  । झाँक्रीले उनले १ सय ६१ मत ल्याउँदै एमालेका नरबहादुर रोकालाई पराजित गरेका हुन् । रोकाले १ सय १६ मत ल्याए । यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा यो वडामा वडाध्यक्ष एमालेले जितेको थियो । उती बेला एमालेका नन्दलाल रोका १ सय ८ मत […]

एमालेवाट माओवादीले खोस्यो डोल्पाको त्रिपुरासुन्दरी ५, नरबहादुर विजयी

सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवका लामिछाने विजयी भएकी छन्। उनले ४,२७२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३,१४७ मत ल्याएर पराजित भइन्। नेकपा एमालेकी सुनिता बोहराले २,५४२ मत ल्याइन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र […]

नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका विजयी

काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

Scroll to top