रुकुम पश्चिमको सानीभेरी–५ मा एमालेको वैसाखी टेकेर काङ्रेसले माओवादी हरायो ।

काठमाण्डौ:- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् ।माओवादीको किल्ला भत्काउन एमाले-काङ्रेसले गठबन्धन गरी चुनाव लडेका थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेका छन्

वियजी उम्मेदवार खत्री नेकपा एमालेको सहयोगमा चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए । यो वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।

रुकुम पश्चिमको सानीभेरी–५ मा एमालेको वैसाखी टेकेर काङ्रेसले माओवादी हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top