सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान

काठमाण्डौ, पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।

अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।

सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top