राजनीति

काठमाण्डौ, स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले विजयी खाता खोलेको छ । कांग्रेस एमाले पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए । उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् । […]

कांग्रेस-एमाले गठबन्धनले उम्मेद्बारी फिर्ता लिएपछी रुकुम पूर्वमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । विधान संशोधन, स्थानीय तह उपनिर्वाचन, पालिका सम्मेलन, आसन्न केन्द्रीय समितिको बैठक लगायतका विषयमा छलफल गर्ने बैठकको एजेन्डा रहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

रुकुम सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले माओवादीविरुद्ध गठबन्धन गरेका छन् ।दुवै दलले गठबन्धन गरेर अगाडि जाने सहमति गरेका हुन् । पहिलो चरणमा उनीहरुले मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् । नेपाली कांग्रेस रुकुम उपसभापति […]

माओवादी विरुद्ध एमाले-कांग्रेस गठबन्धन, कांग्रेसको चिन्हमा एमाले उम्मेदवार

जुनेली मिडिया पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनु भएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई माओवादी केन्द्र पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्। जनयुद्ध लडेका कयौँ नेता कार्यकर्ता मोहन वैध्यवाट क्रान्ति […]

२०६४ सालकै जसरी माओवादीसँग जन आकर्षण वढेको छः प्रचण्ड

काठमाण्डौ, आगामी मंसिर १६ गते हुन गैरहेको स्थानिय तह उपनिर्वार्चनको लागी रुकुम पश्चिम सानिभेरि गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रले जसिराम बस्नेतलाई उम्मेदवार वनाउने भएको छ । स्थानीय समस्याहरूको समाधान, रोजगारीको सृजना, युवा तथा किसानहरूको हितको संरक्षण, र आधुनिक पूर्वाधारको विकास, स्थानिय शासनको सुदृढीकरण गर्दै विकेन्द्रीकृत प्रणालीमार्फत समुन्नत गाउँको परिकल्पनालाई साकार […]

माओवादीले वनायो जसिराम बस्नेतलाई सानिभेरि ५ नम्वर वडाको अध्यक्ष पदको उम्मेद्वार

काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । साथै उक्त बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । पार्टी […]

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुस २ मा बस्ने

काठमाडौं । मंसिरमा हु्ने स्थानीय तहको उपनिर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै लड्ने भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको हो । माओवादीले आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका भने खुलै राखेको छ । आगामी चुनावलाई मध्यनजर गर्दै पालिका सम्मेलनलाई […]

मंसिरमा हु्ने स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने निर्णय

काठमाण्डौ मानव तस्करीको आरोप लागेका नेकपा एमालेवाट निर्वाचित कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्र […]

मानव तस्करीको आरोपमा एमालेका प्रदेश सांसद पक्राउ

काठमाण्डौ । रास्वपाका उपसभापति डोर प्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने बताएका छन् । रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार रास्वपाले अर्को सभापतिको कल्पना नरहेको अर्यालले बताएका हुन् । उनले भने, ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ यसमा कसले कार्यवाहक सभापति […]

जिवित रहेसम्म रवि लामिछाने रास्वपा सभापति हुन्छन : डीपी अर्याल

१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारविरुद्ध आज काठमाडौंमा खबरदारी सभा गर्दैछ ।ओली सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउनको लागी खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण […]

प्रचण्डको कमाण्डमा माओवादीले आज खबरदारी सभा गर्दै,

Scroll to top