राजनीति

काठमाण्डौ, कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी […]

ओली सरकारसँग रुष्ट हुँदै रविले भने, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

काठमाण्डौ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को यही असोज १० देखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुँदैछ। यसैविच वर्तमान केन्द्रिय उपाध्यक्ष पवन कार्कीले राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदको उम्मेद्वार वन्ने घोषणा गरेका छन । अध्यक्ष पदका प्रत्यासी पवन कार्की अखिल (क्रान्तिकारी)मा स्वस्छ,इमान्दार छवी वनाएका लोकप्रिय नेताका रुपमा स्थापित छन । ‘ प्रिय क्रान्तिकारी […]

अखिल (क्रान्तिकारी)को अध्यक्ष पदमा पवन कार्कीले गरे उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमालेसँगको सत्ता साझेदारी अत्यन्त्यै चुनौतीपूर्ण रहेको बताएका छन् । एमाले र माओवादी केन्द्र वीचको सरकार बनेपछि संगठनमा काम गर्ने र २०८४ अघि सरकारमा जाने प्रयत्न गर्न नहुने बताउँदै आएपनि काङ्रेसले एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति बनेको उनले सुनाए । दुई दल विचमा अकस्मात् सरकार बनाउने अवस्था बनेको […]

एमालेसँगको सत्ता सहकार्य अत्यन्त्यै चुनौतीपूर्ण छ : काङ्रेस महामन्त्री थापा

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत दबाब दिएका छन् । ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै बालेनले आपत्ति जनाएका छन् । सांसद शर्माको फोटोसहित बालेनले फेसवुकमा यस्तो लेखेका छन्, ‘‘उहाँ हुनुहुन्छ […]

बालिका बन्दी बनाएको भन्दै एमाले सांसदलाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई बालेनको दबाब

एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका […]

योगेश भट्टराईको नजरमा एमालेले गरेका २४ राष्ट्रघाती कामहरु यस्ता छन,

काठमाण्डौ टुँडिखेलमा सोमबार आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो । कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि देउवा र ओलीले मञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए । सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान […]

देउवा र केपी ओलीविरुद्द नाराबाजी गरेको आरोपमा २ युवा पक्राउ

काठमाण्डौ राष्ट्रिय जनमोर्चा पार्टीका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने नेकपा (माओवादी केन्द्र)को माग अत्यन्त्यै जायज रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै सांसद केसीले विगतमा आफ्नो पार्टी राजमोले पनि प्रतिपक्ष दलको हैसियतमा पुगेपछि लेखा समितिको सभापति पाएको स्मरण गरे । “संसदीय व्यवस्था भएका मुलुकहरूमा त्यसका केही मूल्यमान्यताहरू […]

लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल माओवादीले पाउनुपर्छ:- चित्रबहादुर केसी

काठमाण्डौ नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । अरु पदमा भने चुनाव हुने भएको छ । एकीकृत समाजवादीमा सात उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका लागि निर्वाचन गर्न लागिएको हो । अध्यक्ष, महासचिव र सम्मानित […]

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो । सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा जोशीलाई दोषी ठहर गरेको हो । सर्वोच्चले यो विवादमा २०८१ असार २० गते दुवै पक्षको […]

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुर सिङ लामा नियुक्त भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरे ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिङ लामा नियुक्त

Scroll to top