विविध

सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा बिहीबार उनको निधन भएको हो ।

उपचारको क्रममा भेलुबाजेको निधन

एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि नेपाल र हङकङविच भइरहेको खेलमा नेपालले पाचौ विकेट गुमाएको छ । ७ बलमा १२ रन बनाएर सोमपाल कामी आउट भएका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले ११. ४ ओभरमा ७४ रन बनाएको छ ।

तेस्रो स्थानको लागि भैरहेको खेलमा नेपालले पाॅंचौ विकेट गुमायो

काठमाडौँ । हाम्रो शरीरका लागि प्रोटिन निकै जरुरी तत्त्व हो । शारीरिक व्यायाम धेरै गर्ने वा जिम जाने व्यक्तिलाई मात्रै प्रोटिन चाहिन्छ भन्ने सोच धेरैमा व्याप्त छ । तर सामान्य जीवनयापन गरिरहेका महिला र पुरुषलाई पनि दिनहुँ निश्चित मात्रामा प्रोटिनको आवश्यकता पर्छ । यसबाट शरीरले कयौँ फाइदा पाउँछ । नेशनल एकेडेमी अफ मेडिशनका अनुसार प्रति […]

८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ मुगको दालमा

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश […]

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा […]

सरकारलाई फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको निर्देशन

दाङ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ । गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यहीबेला आगोले जलेर […]

दाङमा आगलागीबाट एक जनाको मृत्यु

बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा प्रकाउ परेकाहरुको पक्षमा भएको थुनछेक बहस सकिएको छ। पक्राउ परेका अध्यक्ष ओम गुरुङसहित ७ जनाको पक्षमा हिजोबाट चलेको बहस शुक्रबार सकिएको हो । अध्यक्ष गुरुङको पक्षमा बहस सकिएपछि अब आदेश आउने जिल्ला अदालत सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए । आज गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी,यमलाल खनाल,शान्ता पौडेलले बहस […]

सुप्रिम सहकारी प्रकरण

नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन […]

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ ।करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका […]

काठमाडौंमा चीनबाट आयातित रासायनिक मल ढुवानी

पोखरा । पोखरामा एक व्यक्तिले बाटोमा खसेको १७ लाख रुपैयाँ भेटेका छन् । बिहीबार पोखरामा मनोहर पवँरले बैंकमा जम्मा गर्न लगेको रकम बाटोमा झरेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा भारत घर भएका छोटुलाल शर्माले भेटेको पत्ता लगेको थियो । दिउँसो साढे १ बजे पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्ने कालिगढ पवँरले […]

प्रहरीले छोटुलाललाई फिर्ता गर्‍यो १७ लाख

Scroll to top