मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका– ३ स्थित प्रसिद्ध धार्मिक […]
रियो द जेनरियो । ब्राजिलमा एक जना ४२ वर्षीय महिला पक्राउ परेकी छिन् । मरिसकेको मान्छेलाई लिएर उनको नाममा ऋण लिने कोशिश गरेको आरोपमा अप्रिल १६ मा प्रहरीहरूले एरिका डि सुजा भाइरा न्यून्सलाई समातेको हो । यो घटना रियो द जेनरियोको बाङमा रहेको इताउ युनिबान्कोको शाखामा भएको हो । एरिकाले ३ हजार २०० डलरको कर्जा […]
बाहुबली हर्बल उद्योगमा बिहान ६ बजे लागेको आगाे अझै नियन्त्रणमा आउन सकेको छैन। जानकी गाउँपालिका– ६ गनापुरस्थित उद्योगको गोदाममा लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको छ। विद्युतको ट्रान्सफरबाट सल्केको आगो जडीबुटीको गोदाममा सल्किएको सञ्चालक सञ्जय जैनले जानकारी दिए। आगो नियन्त्रण गर्न भारतको नानपारा, नेपालगन्ज, कोहलपुर, नरैनापुर, नेपाल प्रहरी, नेपाल […]
बिपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध– २ मा यात्रुवाहक बस र सुमो एक–आपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो नमोबुद्ध नगरपालकिा– २ बेलास्थित बिपी राजमार्गमा भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा.३ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.१ज ४३७७ नम्बरको सुमो […]
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले […]
सिमकोट । रोजगारी र निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान तीन सय २८ जनाले नयाँ पास लिएका तथा आठ सय ७८ जनाले पुराना पास नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएक छ । ताक्लाकोटमा व्यापार र रोजगारीका […]
काठमाडौँ । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ । भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ । दुवै देशका सेनाहरूबिच लामो […]
लागुऔषध गाँजासहित सातजना पक्राउ परेका छन्। नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्जको बाटो भएर वीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका– ४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, वर्ष २७ का हरिकुमार प्रजा, मनहरी गाउँपालिका– ५ का ३६ वर्षीय […]
सशस्त्र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको विशेष सूचनाको आधारमा भैरहवाबाट दुई सय ७२ किलो गाँजा बरामद भएको छ।ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण, रुपन्देहीले मंगलबार बिहान सो गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए। युपी ७८ बिटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाएर ल्याएको गाँजा गणबाट खटिएको टोलीले रुपन्देहीको […]