विविध

स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सातले उकालो लागेर एक लाख ३९ हजार दुई सय निर्धारण भएको […]

सुनको प्रतितोला एक लाख ३९ हजार दुई सय

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ।समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय […]

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

धुनिवेशी नगरपालिका–६ कालिदेवीथानस्थित सानुभाई बानियाँको घरमा आगलागी भएको छ । घरमा विजुली सर्ट भई आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताइन् । घरसँगै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको उनको भनाई छ । घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर घटनास्थल पुगेको धुनिवेशी नगरपालिका–६ का वडा अध्यक्ष रमेश […]

विजुली सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो । आइतबार बिहान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो । मुम्बई प्रहरीको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको मुम्बई […]

सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्। सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा […]

काठमाडौँ महानगरले सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्।मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बलको […]

युवा २३ किलो चरेसहित पक्राउ

जुम्ला । सिंजा गाउँपालिका-३ छान्निगाडा बस्ने नमराज गिरीकी छोरी १३ वर्षीया नबिना गिरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बाटोमा बाख्रा चराउन गएकी उनको राष्ट्रिय प्रशारण लाइनको बिजुलीको तार निर्माणाधीन नेपाल टेलिकमको टावरमा लैजाने क्रममा बाटोमा फालिएको तारमा करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ […]

बाटोमा फालिएको तारमा करेन्ट लागेर बालिकाको मृत्यु

काठमाडौँ । भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ५० वर्षका तुइलाल श्रेष्ठको मृत्यु भएको डुबेर मृत्यु भएको भक्तपुरका एसपी वेद विष्टले रातोपाटीलाई बताए । श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ । मृत श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् ।

दुईपोखरीमा डुबेर १ जनाको मृत्यु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् । जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक सरुवा मापदण्ड बनाउँदै छ । शिक्षामन्त्री श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेर सुझाव माग गरेकी हुन् । पहिलो चरणमा २०८० चैत ३० गते सातवटै प्रदेशका १३ […]

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग

काठमाडौँ । पर्वतको मोदी गाउँपालिका-१ भुकताङले मोहोरीया बस्ने ५८ वर्षीया प्रेम कुमारी शाहीको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । आफ्नै घरमा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको। यता सुनसरीको बराहक्षेत्र नगरपालिका-६ जब्दी बस्ने सन्तोष तामाङकी छोरी २ वर्षीया पेमसाङ तामाङको सोही ठाउँस्थित पैनीमा डुबेर शनिबार […]

चट्याङ लागेर १ महिलाको मृत्यु

Scroll to top