विविध

काठमाडौँ । नेपाल पत्रकार महासंघमा केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै शुक्रबार हुने निर्वाचनमा काङ्रेस निकट नेपाल प्रेस युनियन र एमाले निकट प्रेस चौतारी नेपालले संयुक्त गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् । प्रेस युनियन र प्रेस चौतारीले सबै भौगोलिक तथा गैर भौगोलिक शाखाहरुमा संयुक्त प्यानल बनाएर चुनावी मैदानमा जाने घोषणा गरेका छन् । यस अनुसार […]

पत्रकार महासंघको चुनावमा काङ्रेस-एमाले निकट पत्रकारको गठबन्धन

काठमाडौं : पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासामा यात्रुवाहक बस दुर्घटना भएको छ । सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख १५९८ नम्बरको बस सोमबार दिउँसो २.३० बजेतिर दुर्घटना हुँदा २६ जना यात्रु घाईते भएको कापिलवस्तु प्रहरीले जनाएको छ । घाईतेको चन्द्रौटा आधारभुत र संजीवनी अस्पतालमा उपचार भईरहेको प्रहरीले […]

कपिलवस्तुमा बस दुर्घटना, २६ जना यात्रु घाइते

काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक शौचालयले शौचालय प्रयोग गरेबापत शुल्क लिन नपाउने भएका छन् । महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै अब सेवाग्राहीले महानगरभित्रका सबै शौचालय नि:शुल्क प्रयोग गर्न सक्ने जनाएको हो । जारी सूचनामा भनिएको छ, ‘सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयले सेवाग्राहीसँग कुनै पनि शुल्क नलिन सूचना जारी गरिएको छ । नि:शुल्क रूपमा सञ्चालित […]

अब देखी सार्वजनिक शौचालयले शुल्क लिन नपाउने

वाग्मती,कोशी र गण्डकी प्रदेशमा आज वर्षा हुने सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेकाले ती प्रदेशमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा आज  बिहानसम्म हल्का वर्षा भएको छ । अहिले कोशी प्रदेशलगायत देशको  पहाडी भू–भागमा आंशिक बदली तथा […]

वाग्मती,कोशी र गण्डकी प्रदेशमा वर्षा हुने

चितवनस्थित संघीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ। सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो । यसअघि नीति तथा कार्यक्रममा संघीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो। अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी […]

भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउने तयारी

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन् । पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको उनले बताएका हुन् । सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको […]

ठगहरुले सहकारी बदनाम र समस्याग्रस्त बनाए: केपी ओली ।

चेन्नई । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा पछ्यायो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा […]

आइपिएल २०२४ फाइनलमा कोलकाताको तेस्रोपटक जित

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाली काङ्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले निवेदन दिएका छन्। सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै सांसद गुरुङले सोमबार गृहमन्त्री लामिछानेविरुद्ध निवेदन दिएका हुन्।‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही गर्न’ मागसहित उपसभापति गुरुङले निवेदन दिएका छन्। गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरुङको भनाइ छ।निवेदन दिएपछि गुरुङले सामाजिक […]

कांग्रेस सांसद गुरुङले दिए गृहमन्त्री लामिछानेविरुद्ध निवेदन

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्ना दलका नेता केपी शर्मा ओलीमाथि काङ्रेसले आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् । संसदमा कांग्रेसले असंसदीय व्यवहार देखाएको पन्तको आरोप छ । ‘यस्तो अवरोध पहिले पहिले पनि हुन्थ्यो । हामीले अवरोध गर्दा प्रतिपक्षीका नेतामाथि दुर्व्यवहार गरेका थिएनौँ । पूर्वप्रधानमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा झम्टिन जाने हो ? आक्रमण […]

केपी ओलीमाथि कांग्रेसले आक्रमणको प्रयास गर्‍यो : रघुजी पन्त

विश्व चर्चित क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज जाने भएका छन । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न जाने बाटो खुलेको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले […]

सन्दीप लामिछाने विश्वकप खेल्न जाने

Scroll to top