देश

काठमाण्डौ, पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले संविधान दिवस र राष्ट्रिय दिवसका अबसरमा स्वदेश तथा बिदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदीबहिनी,दाजुभाइ सम्पूर्णलाई शुभकामना दिँदै जनुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनु भएको छ । प्रचण्डद्वारा जारी भएको शुभकामना सन्देश शुभकामना!आज असोज ३ गते नेपालको संविधान दिवस र […]

संविधान दिवस र राष्ट्रिय दिवसको अबसरमा प्रचण्डको शुभकामना शन्देश

काठमाडौं । सहकारी ठगि प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी […]

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

काठमाडौं ।प्रधानमन्त्री केपीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए । ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, … अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा […]

कर्मचारीको तलब बढाउन सक्ने स्थितिनै छैन : प्रधानमन्त्री केपी ओली

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सागर पाण्डे विजयी भएका छन् । पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् । सागर पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भए […]

एमाले-काङ्रेसको गठबन्धनलाई हराउदै टानको अध्यक्षमा माओवादी केन्द्रको सानदार जित

काठमाडौं । सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलवार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँजुम्लाको तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पातरासी-२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेका हुन् । प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ । प्रहरी टोली बिहानै हिंडे पनि भौगोलिक विकटताका कारण पुग्न ढिला भएको छ ।प्रहरी […]

चट्याङ लागेर ५६ भेडा मरे

काठमाण्डौ सामाजिक सुरक्षा भत्ता लगाएतका सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । राष्ट्रिय परिचयपत्र जारी […]

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

झापा बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका १ व्यक्तिको दु:खद निधन भएको छ ।झापा जिल्ला शिवसताक्षी नगरपालिका११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियाकै समयमा निधन भएको हो । बुवाको काजकिरिया बसिरहेको अवस्थामा उनलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उपचारकै क्रममा उनको सोमबार साँझ निधन भएको हो […]

बुवाको किरिया बसिरहेका छोराको मृत्यु

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् […]

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । थाई एयर एसियाले साताको ४ दिन बैंकक-भैरहवा उडान गर्ने भएको छ ।नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यस एयरलाइन्सलाई भैरहवाको उडानका लागि बिहीबार अनुमति दिएको हो । थाई एयर एसियालाई सातामा ४ दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको प्राधिकरणका उपमहानिर्देशकले जानकारी दिनुभएको छ । ५८ वटा विमान भएको […]

थाई एयर एसियाले हप्तामा ४ दिन बैंकक-भैरहवा उडान गर्ने

Scroll to top