सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलवार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top