मुख्य गुप्तचर एजेन्सीले भारत र पाकिस्तानले देशको पछिल्लो दुई आमनिर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगायो । गतहप्ता सार्वजनिक गरिएको प्रतिवेदनलाई २०१९ र २०२१ को राष्ट्रिय मतदानमा चीन र रुसलगायत विदेशी राष्ट्रले गरेको हस्तक्षेपको छानबिन गर्ने संघीय आयोगको एउटा अंशको रूपमा प्रस्तुत गरिएको थियो । (सिएसआइएस)ले भारत सरकारले देशका केही चुनावी जिल्ला र निश्चित राजनीतिज्ञलाई लक्षित गरी ‘गुप्त […]
इजरायल । इजरायली सेनाले गाजामा हवाई हमला गरी हमास नेता इस्माइल हनिएका तीन जना छोराहरुको हत्या गरेको छ । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताए । इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको […]
न्युयोर्क । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा इजरायल- प्यालेस्टिन युद्धविरामको माग गर्ने प्रस्तावमा भारत मतदान गर्नबाट अलग रह्यो । शुक्रबार भएको मतदानमा २८ देशले पक्षमा मतदान गरे भने भारतसहित १३ देशले भाग लिएनन् ।अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे ।परिषदले ५ वटा प्रस्ताव पारित गरेको छ । यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने […]
युक्रेन । दक्षिणी रुसमा युक्रेनले ड्रोन आक्रमण गरी एयरबेसमा पार्किङमा राखिएका ६ रुसी विमान ध्वस्त पारेको छ । युक्रेनी रक्षा स्रोतले रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य ८ विमानहरूमा नराम्ररी क्षतिग्रस्त पुगेको वताईेको छ । आक्रमण ५ अप्रिल बेलुकी ७:३० को समयमा भएको जनाइएको छ । यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । स्रोतका […]
‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले सन् २०२२ मा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका जुआन भिसेन्ट पेरेज मोराको नाम गरेका भेनेजुएलाका ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गरेका छन् । राष्ट्रपति निकोलस मदुरोले भने, “जुआन […]
बुधबार बिहान ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ तर थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ । सरकारले राहत र […]
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण भारतमा जारी छ ।आईपीएलको खेलका क्रममा खुसी मनाउने क्रममा विपक्षी टोलीका समर्थकले एक ६३ वर्षीय व्यक्तिको हत्या गरेका छन् । यो घटना मुम्बई इन्डियन्स सनराइजर्स हैदराबादविचको खेलका क्रममा भएको थियो । हैदराबादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको महत्वपूर्ण विकेट लिएपछि खुसीयाली मनाउँदा बांडुपंत […]
सोमबारदेखि गाँजाको प्रयोगलाई जर्मनीले आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ । अप्रिल १ देखि व्यक्तिगत प्रयोगका लागि २५ ग्रामसम्मको सुकेका गाँजा बोकेर हिँड्न पाइनेछ । घरमा गाँजाको बोट लगाउन पनि दिइनेछ । वयस्क व्यक्तिले ३ वटा मात्रै गाँजाको बोट लगाउने पाउनेछन् । घरमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा राख्न पाइनेछ । विद्यालय, किन्डरगार्टेन, खेल […]
चण्डीगढ । आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मानवी मृत्यु हुनुभन्दा केही […]
इलिनोइस । निकै सुरक्षित मानिएको अमेरिकामा पछील्ला वर्षहरुमा अपराधीक अपाराधिक घटना तिव्र बृद्दी भैरहेको छ । अमेरिकाको इलिनोइस राज्यमा १ व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी ४ जनाको हत्या गरेको छ भने कम्तीमा ५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो भएको उक्त घटनामा घाइतेमध्ये एक जनाको अवस्था अत्यन्त्यै नाजुक रहेको रकफोर्ड प्रहरीले जानकारी […]