काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले गरेको गोल नै निर्णायक बनेको थियो । मार्टिनेजले खेलको ५५औं मिनेटमा लियोनल मेस्सीको एसिस्टमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेरुसंगको जितसँगै अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र दक्षिण […]
ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गर्यो । खेलको ७८ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । रोहित चन्दले राष्ट्रिय टोलीको लागि पहिलो गोल […]
काठमाडौं– नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । सन् २०१३ को साफ च्याम्पियनसिपको सेमिफाइनल नेपाल र अफगानिस्तानबीच डिसेम्बर ११, २०१३ मा काठमाडौंको दशरथ रंगशालामा भएको थियो। उक्त खेलमा अफगानिस्तान १–० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।११ वर्षपछी यि दुई टोली भिड्न लागेका हुन । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय […]
जुनेली मिडिया युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा आज भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको सानदार जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । युएईले दिएको ८४ रनको लक्ष्य […]
काठमाडौं– नेपालले द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ ।९८ रनको लक्ष्य पाएको नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे । उनी रिटायर्ड हर्ट भए । लोकेश बम २० र रसिद खान २१ रनमा […]
काठमाण्डौ, भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले ७० मिनेट खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघलाई पत्र लेख्ने निर्णय गरेको छ । सेमिफाइनल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो । खेल रोकिएपछि लामो प्रतिक्षा र पूर्ण भ्रमले आफ्ना खेलाडीको लय र एकाग्रतामा बाधा पुर्याएको एआईएफएफले बताएको छ । […]
काठमाण्डौ साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा भारत नेपालसँग पराजित भएको छ । १० खेलाडीमा सिमित नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेस गरेको हो। भारतले १ गोल गरेपछि नेपालले लगत्तै गरेको गोल मान्यता नदिएपछी अवरुद्ध भएको खेल एक घण्टा ६ मिनेटपछि सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट पनि नबित्दै […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । नेपाली समय अनुसार राति ९:१५ बजे खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा सुरु हुनेछ । नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
काठमाडौं । अमेरिकाविरुद्धको ३ खेलको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । नेपालले तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा […]
काठमाडौं । पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई नेपालले पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् […]