Spread the love
Spread the love
क्यानाडालाई अमेरिकामा गाभेर ५१ औँ राज्य वनाउॅंछु:- डोनाल्ड ट्रम्प
Spread the love

क्यानाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै क्यानाडा, पनामा नहर र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो घोषणा दोहोर्याएका छन्।क्यानाडालाई कटाक्ष गर्दै ट्रम्पले ‘क्यानाडाले संयुक्त राज्य अमेरिकाको ५१ औँ राज्य बन्ने विचार गर्नुपर्छ किनभने यो कदमले क्यानाडालीहरूलाई कम कर र सैन्य संरक्षणको माध्यमबाट फाइदा पुग्ने’ बताए।
ट्रम्पको सो आह्वानको क्यानाडामा व्यापक विरोध भइरहेको छ।


उनले आगामी २० जनवरीदेखि अमेरिकामा राष्ट्रपतिको सपथ लिदैछन्। अमेरिकामा ट्रम्पको नेतृत्वसँगै विश्व कुटनीतिमा अमेरिकी नीति समेत हेरफेर हुने बताइएको छ।