काठमाडौं । सभामुख देवराज घिमिरे ५ दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ ८ बजे काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया गएका थिए ।
सभामुख देवराज घिमिरे कम्बोडियाबाट फर्किए ।