काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारी उपहार बेचेको मुद्दामा जमानतमा रिहा गर्न इस्लामावाद अदालतले आदेश दिएको छ ।
उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का समर्थकहरूले उनको समर्थनमा गर्न लागेको ठूलो र्यालीको तयारीका अघी यस्तो निर्णय आएको हो ।
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अदालतको आदेश