दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं ५ दिन थुनामै रहने भएका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top