रास्वपा एउटा भ्रम मात्रै हो:- हर्क साम्पाङ

धरान

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ प्रतिनिधि सभा ईलाम क्षेत्र नम्वर २ मा हुनलागेको उपनिर्वाचनले हर्क साम्पाङ पनि पछील्लो समय जुर्मुराएका छन । उनले स्वतन्त्र उम्मेद्वार डकेन्द्र लिम्बुलाई जिताउन पर्छ भन्दै खुलेर लागिरहेका छन त्यस्तै ईलाम -२ मा रास्वपाले पनि भर्खरै माओवादी परित्याग गरेका मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ ।

चुनावी माहोल पेचिलो वनिरहदा हर्क साम्पाङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रास्वपाले ईलाम -२ मा गरेको उम्मेद्वार सार्वजनिक कार्यक्रममा भेला भएको भन्दा ठुलो भिड लिएर आफु भीरपाखामा श्रमदान गर्न गएको वताएका छन ।

यस्तो उनको स्टाटस “जति ईलाममा आज भेला भएका थिए त्यो भन्दा ठुलो भीड लिएर म भीरपाखामा श्रमदान गर्न गाको थें आज !”

रास्वपा एउटा भ्रम मात्रै हो:- हर्क साम्पाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top