काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नै नबुझेको बताएका छन्।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र आफ्नो पार्टीलाई चित्त नबुझेको बताए।


Your article helped me a lot, is there any more related content? Thanks!
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/pt-PT/join?ref=DB40ITMB
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.