Spread the love
Spread the love
रवि लामिछानेले भारतीय राजदूतलाई भेटे
Spread the love

काठमाण्डौ, रास्वपाका सभापति रवि लामिछानेले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्।

राजदूत भेट्न सभापति लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए।

भारतीय राजदूतसँगको भेटपछि लामिछाने त्रिभुवन विमानस्थल हुँदै धनगढी गएका थिए। रास्वपाले आज धनगढीमा सभा गरेको छ !!!