Spread the love
Spread the love
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ सवै नयाँ पठाउने
समानुपातिकमा सवै नयाँ आउने...
Spread the love

काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टीले यसपटक समानुपातिकतर्फ सवै नयाँ अनुहार पठाउने भएको छ।

पार्टीले शीर्ष नेत‌ृत्व तहमै यस सहमति गरी यसपटकको समानुपातिक सूचीमा सवै नयाँ अनुहार पठाउने निर्णय भएको नेकपा संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ।


सहमति अनुसार यस भन्दाअघि सांसद र राष्ट्रिय सभा सदस्य भइसकेकाहरु समानुपातिक सूचीमा पर्ने छैनन्।

समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो।