Spread the love
Spread the love
संचार मन्त्री खरेलले भेटे नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड
.
Spread the love

काठमाण्डौ, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग भेटवार्ता गरेका छन्।

हात्तिवनस्थित निवासमै पुगेर मन्त्री खरेलले संयोजक प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधि सभा चुनाव तोकेको छ।

चुनावी तयारीलगायत विभिन्न विषयमा खरेलले संयोजक प्रचण्ड संग भेट गरेका हुन।