Spread the love
Spread the love
शिवकुमार मण्डल जनार्दनको साथ छाडी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने लहरै चल्यो...
Spread the love

काठमाण्डौ, पूर्व माओवादी केन्द्रका नेता शिवकुमार मण्डल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।

मण्डल पहिले जनार्दन शर्मासँगै माओवादीमा सक्रिय रहेका थिए । तर हालको राजनीतिक परिस्थिति परिवर्तन भएको बताउँदै उनले पुनः नेपाली कम्युनिस्ट पार्टीमा फर्किने निर्णय गरेका हुन्।

उनका अनुसार, माओवादीले अन्य दलहरूसँग एकता गरेको अवस्थामा आफूले नयाँ दिशातर्फ लाग्ने सोच बनाएका थिए, तर पछिल्ला घटनाक्रमका कारण अब पुन प्रचण्डसँग नजिकिएको बताएका छन्।

मण्डलले भने, राजनीतिक अवस्था बद्लिएको छ, त्यसैले अहिले नेपाली कम्युनिस्ट पार्टीमै फर्किन उचित ठानेँ।