Spread the love
Spread the love
कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु
आलमको..
Spread the love

काठमाण्डौ, नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको हो। 

नेता आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकेका छन। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

आलामको मुटुमा गम्भीर समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।