Spread the love
Spread the love
निकोलस भूसाल गोरखाबाट पक्राउ
.
Spread the love

काठमाण्डौ,निकोलस भूसाललाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, भूसालले पहिले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई पहिल्यै निगरानीमा राखिएको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। अधिकारीहरूले उनका गतिविधिहरूको अनुसन्धान जारी राख्ने बताए।