Spread the love
Spread the love
बालेन साहलाई तत्काल पक्राउ गर्न एमाले नेताको माग
बालेनले फेसबुकमा अश्लिल स्टाटस लेखेका थिए.....
Spread the love

काठमाण्डौ, नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साहको गतिविधि देशको स्थायित्वका लागि खतरनाक बन्दै गएको टिप्पणी गरेका छन्।

रिमालका अनुसार, बालेनले लगातार कानुन र मर्यादाको सीमा नाघ्दै आएका छन्, जसले मुलुकमा अराजकता र द्वन्द्व बढ्न सक्ने खतरा देखिएको छ।

रिजालले गृहमन्त्री ओमप्रकाश अर्याललाई आग्रह गर्दै भनेका छन् कि  नेपालमा गाँजा निषेधित पदार्थ भएको अवस्थामा सिंहदरबार जलाउनेजस्ता उत्तेजनात्मक वक्तव्य दिने बालेन साहलाई तत्काल नियन्त्रणमा लिनु आवश्यक छ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत चेतावनी दिंदै भनेका छन्, यदि अब पनि सरकारले मौनता साध्यो भने देश अशान्ततामुखी बन्ने जोखिम छ।