Spread the love
Spread the love
दुध किसानलाई तत्काल बक्यौता रकम दिन सरकारलाई प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । #Junelimedia
Spread the love



काठमाडौं — सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसान समुदाय आन्दोलित बनेका छन्। त्यस्तै, दूध किसानहरूले पनि महिनौँदेखि पाउनुपर्ने रकम भुक्तानी नभएकाले असन्तुष्टि बढेको छ। माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले दुध किसानलाई तत्काल बक्यौता रकम दिन सरकारलाई आग्रह गरेका छन।

एमालेमा हल्का


प्रचण्डको फेसबुक स्टाटस
“मेरो नेतृत्वको सरकारले उखु किसानलाई दिने भनेको अनुदान रोक्ने र घटाउने मात्र नभई दूध किसानहरूको रकमसमेत समयमा भुक्तानी गर्न सकेको छैन। यसैका कारण किसान आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो। राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसानलाई उत्पादनको मूल्य समयमा उपलब्ध गराउन सरकारसँग माग गर्दछु। किसानका जायज मागमा हाम्रो पार्टी सधैं ऐक्यबद्ध रहनेछ।”