सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी लायन्स ४५ रनले पराजित

काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ ।

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो ।

लम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमको भने तेस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुरख्जलाई पराजित गरेको थियो ।

सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी लायन्स ४५ रनले पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top