काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग राख्दै अनसन बसेका डा.गोविन्द केसीले अनसन स्थगित गरेका छन् । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको उनले जानकारी गराएका हुन् ।
डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । विगतका अनसनहरुमा जस्तो सपाेर्ट गर्ने र सहानुभूति देखाउने नदेखिएपछी निरास हुँदै अनसन स्थगित गरेका हुन ।
सपोर्ट गर्ने र सहानुभूति देखाउने नभेटिएपछी डा. गोविन्द केसीले अनसन स्थगित गरे