शिक्षकलाई मासिक रूपमा तलब भुक्तानी दिने सरकारको घोषणा

काठमाडौं । सरकारले शिक्षकको तलब आगामी आर्थिक वर्षदेखि मासिक रूपमा दिने घोषणा गरेको छ ।

चाैमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूलाई आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन् ।

शिक्षकलाई मासिक रूपमा तलब भुक्तानी दिने सरकारको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top