Spread the love
Spread the love
सुधन गुरुङको राजीनामालाई प्रचण्डको समर्थन: ‘जे गर्नुभो, राम्रो गर्नुभो’
Spread the love

विवादास्पद व्यवसायीसँगको साँठगाँठको आरोपमा घेरिएका गृहमन्त्री सुधन गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्। गुरुङको यो कदमलाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सकारात्मक रूपमा टिप्पणी गर्दै समर्थन जनाएका हुन्। मन्त्रीको राजीनामाका बारेमा आफ्नो धारणा राख्दै प्रचण्डले छोटो प्रतिक्रियामा "जे गर्नुभयो, राम्रो गर्नुभयो" भन्दै उनको निर्णयको स्वागत गरेका छन्।