Spread the love
Spread the love
रास्वपाका उम्मेदवारले भोट माग्न आउँदा सहकारी पीडितहरूले गरे विरोध प्रदर्शन
सहकारी पिडित...
Spread the love
रुपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भोट माग्ने क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार दिउँसो, रूपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित होराइजन चोकमा रास्वपाका उम्मेदवार शुलभ खरेल घरदैलो अभियानमा व्यस्त थिए, त्यही बेला सहकारी पीडितहरूले विरोध जनाएका छन्। पीडितहरूले 'तिमीहरूको नेता कहाँ छ? हामीलाई रकम फिर्ता कोले गर्ने?' जस्ता नारासहित प्लाकार्ड बोकेर विरोध प्रदर्शन गरे। उनीहरूको नाराबाजी देखेपछि, शुलभ खरेल नजिकैको होटलमा छिरेका संघर्ष गर्दै आएका छन्। हामीले पैसा गुमाएका व्यक्ति खुलेआम घुमिरहेका छन्, पैसा कहिलेसम्म फिर्ता पाइने?" पीडितहरूले सामूहिक प्रश्न गरेका छन्।