ताप्लेजुङको पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

काठमाडौं । प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच झडप भएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

ताप्लेजुङको पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top